हास्य कलाकार हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’

काठमाडौं । हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गर्नुभएको हो । यसअघि उहाँको चर्चित आत्मकथा ‘चिना हराएको मान्छे’ आइसकेको छ । खचाखच दर्शकले भरिएको प्रज्ञा भवनको डबलीमा पुस्तक सार्वजनिक गर्दै श्रेष्ठले आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ जस्तै … Continue reading हास्य कलाकार हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’